टोटनह्यामलाई पराजित गर्दै मिडल्सब्रोग एफए कपको क्वार्टरफाइनलमा

निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरक्त समयमा गएको थियो। खेलको १०७औं मिनेटमा मिडल्सब्रोगले गोल गरेको थियो।
उत्कृष्ट लयमा रहेको मिडल्सब्रोगले यसअघि म्यानचेस्टर युनाइटेडलाई हराएको थियो। मिडल्सब्रोगले लगातार आठ खेलमा जित निकालिसकेको छ।
फागुन १८, २०७८ बुधबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।