मच्छिन्द्र क्लब भयो शहीद स्मारक ए डिभिजन विजेता

मच्छिन्द्र क्लब भयो शहीद स्मारक ए डिभिजन विजेता

काठमाडौँ : मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिग २०७८ को विजेता बनेको छ। उ निरन्तर अपराजित रहँदै २०७८ को लिगको च्याम्पियन नै बन्यो।

शनिवार लिगको अन्तिम खेलमा मच्छिन्द्रले एपीएफ क्लबलाई २-१ ले हराएर अपराजित यात्रा जारी राख्यो। उसले लिगको ११ खेलमध्ये कुनैमा पनि गोल खाएन ।

लिग च्याम्पियन भएसँगै मछिन्द्रले ७५ लाख रुपैयाँ पाएको छ। त्रिभुवन आर्मी लिगमा दोस्रो हुँदै ५० लाख रुपैयाँ पाएको छ। एनआरटी क्लब तेस्रो हुँदै २५ लाख पाएको छ। 

फागुन १४, २०७८ शनिबार २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।