लोसपाले एमसिसीका पक्षमा मतदान गर्ने

लोसपाले एमसिसीका पक्षमा मतदान गर्ने

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना (एमसिसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बुधबार बसेको लोसपा संसदीय दलको बैठकले संसदमा टेबल भएको एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसिसीको प्रस्तावमाथि छलफल हुँदैछ।

फागुन ११, २०७८ बुधबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।