नेपाललाई पहिलो सफलता: जितेन्द्र मुखियाले लिए विकेट

नेपाललाई पहिलो सफलता: जितेन्द्र मुखियाले लिए विकेट

काठमाडौंः जारी टी ट्वेन्टी विश्वकप क्वालिफायरमा नेपाल यतिबेला यूएईसँग भिड्दैछ। टस हारेर पहिले बलिङ गरको नेपालले दोस्रो ओभरमै एक विकेटको सफलता हात पारेको छ।

नेपालका लागि पेस बलर जितेन्द्र मुखियाले १.४ ओभरमा चिराग सुरीको विकेट लिएका हुन्। उनले पाँच बल खेलेर चार रन बनाएका थिए।

खेलमा दुई ओभर सकिँदा यूएईले ६ रन बनाएर १ विकेट गुमाएको छ।

फागुन १०, २०७८ मंगलबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।