कपिलवस्तुमा मोटरसाइकलले ठक्कद दिँदा एक जनाको मृत्यु

कपिलवस्तुमा मोटरसाइकलले ठक्कद दिँदा एक जनाको मृत्यु

लु४प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा बुटवलस्थित क्रिमशन अस्पतालमा राति साढे ९ बजे मृत्यु भएको हो।

जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो।

फागुन १०, २०७८ मंगलबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।