एमसीसी पास गर्ने विषयमा समर्थन छैन: माधव नेपाल

एमसीसी पास गर्ने विषयमा समर्थन छैन: माधव नेपाल
फाइल तस्बिर

'एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन। सरकार जे हुन्छ हुन्छ', उनले भने।

यता पास गर्ने विषयमा समर्थन नरहने बताए पनि एकीकृत समाजवादीले संसद्मा एमसीसी अनुमोदनका लागि पेश गर्नेक्रममा भने सहमति जनाएको थियो।
 

फागुन ८, २०७८ आइतबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।