अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहितका नेताहरू घाइते

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहितका नेताहरू घाइते

घाइते हुनेमा नेताहरू केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषाेत्तम यादवलगायत छन्। करिब एक दर्जनभन्दा बढी अरू नेता तथा कार्यकर्ताहरू समेत घाइते भएको बताइएको छ।

आज नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको थियो।

 

फागुन ८, २०७८ आइतबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।