एमसीसीविरुद्ध नाराबाजी गर्नेले ओली र प्रचण्डविरुद्ध बोल्न सक्नुपर्छ: गगन थापा

एमसीसीविरुद्ध नाराबाजी गर्नेले ओली र प्रचण्डविरुद्ध बोल्न सक्नुपर्छ: गगन थापा

थापाले भने, 'यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने अब केपी शर्मा ओली र प्रचण्ड मुर्दावाद भन्न सक्नुपर्छ।'

यस्तै उनले एमसीसी संसद्मा छलफल हुने विषय भएकाले अब संसद्ममै कुरा हुनुपर्ने पनि बताए। 'संसदमा कुरा होला कि नहोला भन्ने थियो। १२ गतेबाट सामान्य छलफल हुन्छ', उनले भने। 

फागुन ८, २०७८ आइतबार १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।