प्रतिनिधि सभाको बैठक फागुन ६ गते बस्ने

प्रतिनिधि सभाको बैठक फागुन ६ गते बस्ने

काठमाडौंः प्रतिनिधि सभाको आगामी बैठक फागुन ६ गते शुक्रबार बस्ने भएको छ। आज केही बेर सञ्चालन भएको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि अवरुद्ध भएको थियो।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आगामी बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ।

फागुन ४, २०७८ बुधबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।