युक्रेन छाड्ने अमेरिकीलाई पोल्याण्डमा स्वागत

'हामी युक्रेनबाट स्थलमार्ग हुँदै पोल्याण्डमा यात्रा गर्नेहरूलाई कोर्चोवा-क्राकोभेट्स वा मेडिका-शेहिनी सीमा नाकाहरू पार गर्न प्रोत्साहित गर्छौं', दूतावासले भनेको छ, 'अमेरिकी दूतावासले प्रवेश गर्ने अमेरिकी नागरिकहरूलाई सहायता प्रदान गर्न यी सीमा नाकाहरू नजिकै स्वागत केन्द्र खोलेको हो।'
यस्तै युक्रेनमा रहेका अमेरिकी नागरिकहरूलाई सक्दो चाँडो व्यावसायिक वा अन्य निजी उपलब्ध यातायात प्रयोग गरेर तुरुन्तै युक्रेन छोड्न पनि आदेश दिइएको छ।
फागुन ३, २०७८ मंगलबार ११:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।