बन्द सीमानाका चार दिनपछि खुल्यो

बन्द सीमानाका चार दिनपछि खुल्यो
तस्बिरः धनुषा जिल्लामा अवस्थित सीमानाका

निर्वाचन संवेदनशीलतालाई मध्यनजर गर्दै बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो। बैतडीसहित दार्चुला जिल्लाका सबै सीमानाका पनि बन्द गरिएको थियो।

फागुन ३, २०७८ मंगलबार १०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।