टेलिकमको 'भ्यालेन्टाइन्स डे' अफर‍: आज निःशुल्क भीओएलटीई कल

टेलिकमको 'भ्यालेन्टाइन्स डे' अफर‍: आज निःशुल्क भीओएलटीई कल

काठमाडौंः नेपाल टेलिकमले आज दिनभर निःशुल्क भीओएलटीई कल प्रदान गर्ने भएको छ। १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डेको अवसरमा टेलिकमले निःशुल्क कल सुविधा दिने भएको हो।

निःशुल्क कल सुविधा प्राप्त गर्नका लागि सिममा भीओएलटीई सेवा एक्टिभेट गर्नुपर्ने हुन्छ। त्यसको लागि *४४४# डायल गर्नुपर्ने हुन्छ।

यस्तै हरेक दुई सय र पाँच सयको रिचार्ज वा टपअफमा पनि क्रमशः पाँच सय एमबी र एक हजार २४ एमबी डेटा निःशुल्क पाइनेछ।

फागुन २, २०७८ सोमबार ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।