भोलि बस्ने भनिएको संसद् बैठक सोमबारलाई सर्यो

विशेषकारणवश भोलि बैठक बस्न नसक्ने भएपछि सभामुख अग्नि सापकोटाले आगामी बैठक फागुन २ गते सोमबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरेको सूचनामा जनाइएको छ।
माघ २५, २०७८ मंगलबार २१:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।