लता मङ्गेशकरको निधनमा राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

भण्डारीले ट्वीटरमार्फत शोक प्रकट गरेकी हुन्। उनले लेखेकी छिन- “धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ। असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली।”
गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो।
धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
— Bidya Devi Bhandari (@PresidentofNP) February 6, 2022
माघ २३, २०७८ आइतबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।