स्वास्थ्यमन्त्री विरुद्ध अख्तियारमा उजुरी, २ अर्ब ५० करोड हिनामिना दाबी

स्वास्थ्यमन्त्री विरुद्ध अख्तियारमा उजुरी, २ अर्ब ५० करोड हिनामिना दाबी

कोरोना विरुद्धको २४ लाख डोज खोप हराएको र सोको मूल्य करिब दुई अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको उजुरीमा दाबी छ।

सङ्घले मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूउपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधानबमोजिम कारबाही गर्न माग गरेको छ।

माघ १९, २०७८ बुधबार ०२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।