दूधको मूल्य ६ रुपैयाँ ५२ पैसा बढ्यो

दूधको मूल्य ६ रुपैयाँ ५२ पैसा बढ्यो

यसअघि कच्चा दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा रहेको थियो। यद्यपि यो उपभोक्ताले खरिद गर्ने मूल्य भने होइन। उपभोक्ताका हकमा भने दुग्ध विकास संस्थानले प्रशोधित दूधको मूल्य तय गर्नेछ।

हाल दूधको उपभोक्ता मूल्य ७६ रुपैयाँ रहेको छ। यो मूल्य २०७६ साल भदौ २१ गते यता कायम छ।

माघ १७, २०७८ सोमबार २२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।