जापानको फाइटर जेट उडानलगत्तै गायब

बेपत्ता भएको एफ-१५ विमान
जापानी समयअनुसार साँझ साढे ५ बजे सी अफ जापान क्षेत्रबाट विमान गायब भएको हो। सो क्षेत्र एयरबेसबाट केवल पाँच किलोमिटरको दूरीमा छ।
सो विमान त्यसबेला तालिमको क्रममा थियो र विमानमा दुई जना सवार थिए। हाल रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गर्दैछ।
माघ १७, २०७८ सोमबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।