नेप्सेमा हरियाली, १०५ अङ्कले बढ्यो

नेप्सेमा हरियाली, १०५ अङ्कले बढ्यो

२३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ। 

जीवन बिमा उपसमूह सबै भन्दा धेरै ५४८.०६ र निर्जीवन बिमा उपसमूह ४३१.६१ अङ्कले बढेको छ। विकास बैङ्क ३१८.२२, उत्पादन तथा प्रशोधन १९७.७५, जलविद्युत १८२.९, माइक्रो फाइनान्स १७३.४६, फाइनान्स १५२, व्यापार १४६.३३ र होटल तथा पर्यटन उपसमूह १४१.४८ अङ्कले बढेको छ।  

माघ १६, २०७८ आइतबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।