एक किलो सुनको बिस्कुटसहित एक जना पक्राउ

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६९ नम्बरको हायसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई शनिबार राति पक्राउ गरिएको हो।
हायसमा सवार सुनारले लुकाएर उक्त परिमाणको धातु ल्याएका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
माघ १६, २०७८ आइतबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।