धनगढीमा एक जना कोरोना सङ्क्रमितको अस्पताल भर्ना भएकाे भोलिपल्ट मृत्यु

धनगढीमा एक जना कोरोना सङ्क्रमितको अस्पताल भर्ना भएकाे भोलिपल्ट मृत्यु

धनगढी : कैलालीमा आइतबार बिहान एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

सेती अस्पतालमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। 

शनिबार अस्पताल भर्ना भएका उनको आइसियुमा राखेर उपचार भइरहेको थियो।

माघ १६, २०७८ आइतबार १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।