भन्सार दिवसमा व्यापारी कनौडिया सम्मानित

भन्सार दिवसमा व्यापारी कनौडिया सम्मानित

काठमाडौँ : विराटनगर भन्सार कार्यालयले के एल दुगड समूहका श्याम सुन्दर कनौडियालाई सम्मान गरेको छ। 

७० औं  अन्तर्राष्ट्रिय भन्सार दिवसमा अवसरमा कनौडियालाई व्यापार सहजीकरण एवं राजस्व सङ्कलन कार्यमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको कार्यालयले जनाएको छ।

माघ १६, २०७८ आइतबार १०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।