पैसा नभएको खाताको चेक दिने सिंह पक्राउ

६० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा बैङ्कबाट चेक बाउन्स भएपश्चात फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँको काँडाघारीबाट उनलाई पक्राउ गरेको हो।
सिंहले अर्का एक जना पीडितलाई समेत यस्तै प्रकारले दिएको ६१ लाख रुपैयाँको बैङ्क चेक बाउन्स भई उच्च अदालत पाटन ललितपुरको २०७७ पुस १५ गतेको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी उनी डिल्लीबजार कारागारमा गएको अनुसन्धानमा खुलेको छ।
प्रहरीले उच्च अदालत पाटनबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धानका लागि उनलाई हिरासतमा राखेको छ।
माघ १५, २०७८ शनिबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।