सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १ सय  रहेको छ। यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य आज प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

माघ १४, २०७८ शुक्रबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।