भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय र कालिकोटका १६ वर्षीय बालकको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

७१ वर्षीय पुरुषको उपचारका क्रममा मङ्गलवार राति र कालिकोटका बालकको बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको हो।

माघ १३, २०७८ बिहीबार ०९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।