राष्ट्रिय सभा निर्वाचन : गण्डकीबाट कांग्रेसकी कमला पन्त विजयी

काठमाडौं- गण्डकी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार कमला पन्त विजयी भएकी छन्।
सत्ता-गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पन्त ३ हजार ८४ मतभारका साथ विजयी भएकी हुन्।
यसअघि गोरखा जिल्लाबाट दुई पटक चुनाव जितेकी पन्त कांग्रेसको १४औं महाधिवेशनमा सह-महामन्त्रीमा पराजित भएकी थिइन्।
माघ १२, २०७८ बुधबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।