राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट सत्ता-गठबन्धनकी गरिमा शाह विजयी

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट सत्ता-गठबन्धनकी गरिमा शाह विजयी

धनगढी : राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन्। 

सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार शाहले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन्।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन्। शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन्। 

माघ १२, २०७८ बुधबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।