रक्षा मन्त्रालयका सचिव जङ्गी अड्डामा

तस्बिर : नेपाली सेना
कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायतका विषयमा प्रस्तुतीकरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार सचिव शर्माले जङ्गी अड्डामै प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए।
माघ १०, २०७८ सोमबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।