कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली, र अछामको अधिवेशन हाललाई स्थगन गरिएको हो।
माघ १५ गते गर्ने भनिएका यी अधिवेशन सङ्क्रमण जोखिम न्यूनीकरण भएपछि गरिने निर्वाचन समिति सचिव केशव रिजालले बताए।
माघ ७, २०७८ शुक्रबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।