१२ हजार तीन सय ३८ नयाँ सङ्क्रमित फेला, चार जनाको मृत्यु

योसँगै नेपालमा ५७ हजार तीन सय २८ सक्रिय सङ्क्रमित रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा ६ सय ४९ जना सङ्क्रमणमुक्त समेत भएका छन्। सङ्क्रमणमुक्त हुने दर ९२.२ प्रतिशत रहेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ। कुल मृतकको सङ्ख्या ११ हजार ६ सय ३२ पुगेको छ।
हाल नेपालमा एक सय २५ जना क्वारेन्टिनमा रहेका छन्।
माघ ६, २०७८ बिहीबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।