टाउको फुटेको र रगतले लत्पत्तिएको युवतीको शव फेला

टाउको फुटेको र रगतले लत्पत्तिएको युवतीको शव फेला

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको हो। टाउको फुटेको र रगतले लत्पत्तिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

माघ ६, २०७८ बिहीबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।