सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय तहको निर्वाचन मुख्य अजेण्डा

फाइल तस्बिर
यस्तै आसन्न राष्ट्रिय सभा निर्वाचन र संसद् अवरोधको विषयमा पनि छलफल हुने बताइएको छ।
यसअघि हिजो सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो। सोही भेटमा आजको बैठक बोलाउने तय भएको थियो।
माघ ४, २०७८ मंगलबार ०९:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।