काष्ठमण्डपमा नयाँ मूर्ति नराख्न सर्वोच्चको अन्तरिम आदेश

काष्ठमण्डपमा नयाँ मूर्ति नराख्न सर्वोच्चको अन्तरिम आदेश

यसअघि अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनःस्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्काल रोक्न माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका थिए।

भूकम्पपछिको पुनर्निर्माणको क्रममा काष्ठमण्डपको भुईँतलामा गोरखनाथ र चार कुनामा गणेशको मूर्ति नयाँ राखिसकिएको भए पनि प्राचीन स्मारक संरक्षण ऐन मिचिएको भन्दै रिट निवेदन परेको थियो।

माघ ३, २०७८ सोमबार २१:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।