बस दुर्घटनामा नौ महिने शिशुको मृत्यु

बस दुर्घटनामा नौ महिने शिशुको मृत्यु

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना५ख २०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा अन्य नौ जना घाइते पनि भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार घाइते सबै लमही अस्पतालमा उपचारपछि घर गइसकेका छन्।

२० यात्रु सवार बस अनियन्त्रित भएर सडकभन्दा २० मिटर तल पल्टिएको थियो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

पुष २६, २०७८ सोमबार ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।