तीन सय रुपैयाँले घट्यो सुन, चाँदी पाँच रुपैयाँले

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३०० कायम भएको छ। तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ।
चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार दुई सय २० कायम भएको छ।
पुष २६, २०७८ सोमबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।