३४ एसपीको सरुवा हुँदा ६ जिल्लाको प्रमुख बदलिए

सूची अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा श्याम सिंह चौधरी, झापामा विश्वमणि पोखरेल, बारामा दिलीप सिंह देउवा, पाल्पामा जनकबहादुर शाही, काभ्रेमा चक्रराज जोशी र सिराहामा अर्जुनप्रसाद तिम्सिना प्रमुख भएर गएका छन्।
पुष २५, २०७८ आइतबार १५:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।