एमाले रसुवाको अध्यक्षमा दोस्रो पटक तामाङ

एमाले रसुवाको अध्यक्षमा दोस्रो पटक तामाङ

तामाङको यो दोस्रो कार्यकाल हो। यस्तै अन्य पदाधिकारीमा उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध चयन भएका छन्।

जिल्ला कमिटीमा पदाधिकारीसहित ९० जना चयन हुनुपर्नेमा अधिवेशनबाट ७५ जना चयन भएको र बाँकी पछि मनोनीत गरिने अध्यक्ष तामाङले जानकारी दिए।

पुष २५, २०७८ आइतबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।