एमाले अधिवेशन: झापा जिल्ला अध्यक्षमा कार्की सर्वसम्मत

एमाले अधिवेशन: झापा जिल्ला अध्यक्षमा कार्की सर्वसम्मत

यस्तै पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा चन्द्रा श्रेष्ठ र असारु राजवंशीलाई चयन गरिएको पार्टीका जिल्ला इन्चार्ज अग्नि खरेलले बताए।

 

पुष २४, २०७८ शनिबार २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।