एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल सर्वसम्मत

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल सर्वसम्मत

यसअघि अध्यक्ष पदमा आकांक्षा देखाएका जीवनारायण कोइरालाले भुसाललाई नै समर्थन गरेर उम्मेदवारी नदिने सहमति जनाएपछि भुसाललाई अध्यक्ष हुन बाटो सहज भएको थियो।

स्रोतका अनुसार उम्मेदवारी दर्ताको समयसम्म भुसालको मात्रै मनोनयन दर्ता भएको छ। तर निर्वाचन आयोगले भने यसबारे औपचारिक घोषणा गरिसकेको छैन। भुसाल हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन्।

पुष २४, २०७८ शनिबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।