अब कांग्रेस एक्लै चुनाव लड्छ: शेखर कोइराला

अब कांग्रेस एक्लै चुनाव लड्छ: शेखर कोइराला

कोइरालाले भने, “अब कांग्रेस एक्लै चुनाव लड्छ। कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नै पार्टीको चुनाव चिह्नबाहेक अन्त मत नहाल्ने आशय व्यक्त गरिसकेका छन्। कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ।”

उनले १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सके निर्वाचन जित्नेमा कुनै द्विविधा नरहेको पनि बताए। यस्तै पार्टी नेतृत्त्वले आफूखुशी गर्न खोजे हारको सामना गर्नुपर्ने पनि उनले बताएका छन्। 

उनले भने, “सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ। त्यो देखाउनु पर्यो। न्यायसङ्गत हुनुपर्यो।” 

पुष २४, २०७८ शनिबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।