खोटाङमा आगोले जलेर एक महिलाको मृत्यु

खोटाङमा आगोले जलेर एक महिलाको मृत्यु

४३ वर्षकी मञ्जुको जस्ता हाल्नका लागि छानाबाट निकालेर थुपारिएको खरको थुप्रोमा आगलागी हुँदा शुक्रबार बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। 

रक्सी खाएर खरको थुप्रो नजिक आगो बालेकी परियारको भाग्न नसकेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

पुष २४, २०७८ शनिबार १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।