प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ‘वान टु वान’ वार्ता

प्रधानमन्त्री देउवा र ओलीबीच बालकोटमा झन्डै एक घण्टा भेटवार्ता भएको हो। भेटमा भएको कुराकानीबारे देउवा र ओली दुवैले केही प्रतिक्रिया दिएका छैनन्।
एमालेले भदौ २३ गतेदेखि निरन्तर संसद्को दुवै सदनका बैठकमा अवरोध गर्दै आएको छ।
संसद्को अवरोध हटाउन एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न सत्ता गठबन्धन दलको राजनीतिक समन्वय समितिले प्रधानमन्त्री देउवालाई भनेको थियो।
पुष २४, २०७८ शनिबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।