दाङ र पाल्पामा एमालेको सर्वसम्मत नेतृत्व चयन

उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुन चयन भएका छन्।
यस्तै एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल, उपसचिवमा टीका थापा र सुनिता शर्मा चयन भएका छन्। अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
पुष २४, २०७८ शनिबार १०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।