न्यूरोडबाट आठ जना जुवाडे पक्राउ 

न्यूरोडबाट आठ जना जुवाडे पक्राउ 

झलक बहादुर श्रेष्ठको कोठामा ताल खेलिरहेका आठ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जुवा खालबाट एक बुक तास र २ लाख १ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ। 

पुष २४, २०७८ शनिबार ०९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।