चाबहिल सडकमा बेहोस फेला परेकी महिलाको मृत्यु

सांकेतिक तस्बिर
राति २ बजे ७० वर्षकी मखमली परियार सडकमा लडिरहेको अवस्थामा फेला परेकी हुन्।
उनलाई उपचारका लागि हेल्पिङ हेण्ड अस्पतालमा लगिएकोमा शनिबार बिहान अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पुष २४, २०७८ शनिबार ०८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।