राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई चार बजेसम्म नाम फिर्ता लिने समय

प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी फिर्ता लिन सक्ने आयोगले जनाएको छ। आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्य पदका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। माघ १२ गते मतदान हुने आयोगले तालिका सार्वजनिक गरेको छ।
पुष २४, २०७८ शनिबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।