मुलपानी क्रिकेट रङ्गशालामा एमालेको काठमाडौं जिल्ला अधिवेशन

क्रिकेट मैदानको पिच नबिग्रियोस् भनेर पिचलाई एमालेको चुनाव चिह्नले छोपिएको छ। मुलपानीमा नेता/कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ।
आज मध्यान्नमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलरूपमा एकैपटक देशका ६१ जिल्लाको अधिवेशनको उद्घाटन गरेका थिए।
पुष २३, २०७८ शुक्रबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।