तोलामा ७ सय रुपैयाँले घट्यो सुन

यसअघि छापावाल सुन ९२ हजार ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० कायम भएको छ।
यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ।
पुष २३, २०७८ शुक्रबार ११:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।