दुई दिनमा चिसोमा कठ्याङ्ग्रिएर तीन जनाको मृत्यु

केही दिनयता तराईका जिल्लामा अत्यधिक चिसो बढ्नुका साथै शीतलहर समेत पर्न थालेको छ। चिसोले कठ्याङ्ग्रिएर घरमै बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजान लाग्दा मृत्यु भएको हो।
यसअघि गत मङ्गलबार पनि चिसोका कारण धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरी महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो।
पुष २२, २०७८ बिहीबार ०७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।