अनुसन्धान विभागको प्रमुखमा खरेल

यसै गरी बैठकले भारतसँग मल खरिद सम्झौता गर्ने निर्णय समेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जाँदै छन्। बैठकले उनको भ्रमणलाई समेत अनुमोदन गरेको छ। उनी गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेका हुन्।
पुष २१, २०७८ बुधबार २०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।