प्रहरी निरीक्षककै कोठामा गएर अश्लील शब्द प्रयोग गरेपछि

प्रहरी निरीक्षककै कोठामा गएर अश्लील शब्द प्रयोग गरेपछि

उनले प्रहरीलाई गालिगलौज गर्नुको साथै अभद्र व्यवहार समेत गरेका थिए।

उनीउपर अभद्र व्यवहार सम्बन्धी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
 

पुष २०, २०७८ मंगलबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।